‘टाइगर भर्सेस पठान’ स्थगित, शाहरुख–सलमानको पुनर्मिलन अनिश्चित

काठमाडौं– बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान लाई पुनः एकै पर्दामा उतार्ने तयारी गरिएको फिल्म ‘टाइगर भर्सेस पठान’ हालका लागि स्थगित भएको खबर सार्वजनिक भएको छ। स्पाई युनिभर्स अन्तर्गत निर्माण हुने भनिएको यो फिल्मलाई लिएर लामो समयदेखि चर्चा चलिरहेको थियो। सन् १९९५ मा प्रदर्शन भएको करण अर्जुन पछि यी दुई कलाकार पूर्ण रूपमा […]