स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ। उद्धार गरिएका ती बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर ल्याइएका हुन् । सातमध्ये पाँचवटा बाघ र दुई बघेनी रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।  बाँके, बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण गरी द्वन्द्व सृजना गरेपछि नियन्त्रणमा लिइएका बाघलाई बर्दियाको रमुवापुर […]