काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण मार्च २२ अर्थात् चैत ९ बाट सुरु भइसकेको छ । आईपीएलको उपाधिका लागि आगामी मे २५ अर्थात् जेठ ११ मा फाइनल खेल हुने छ । प्रतियोगिताअन्तर्गत जम्मा ७४ वटा प्रतिस्पर्धाहरू हुने छन् । जसका लागि भारतका १३ अलग–अलग स्टेडियममा खेल हुँदै छन् । कोलकाताको इडन गार्डन स्टेडियममा […]