जेनजी आन्दोलन: १९ हजार विद्यार्थीको उत्तरपुस्तिका नष्ट, पुनः परीक्षा लिइने

भदौं २३ गते भएको जेनजी आन्दोलनको कारण उग्र रुप लिएको भदौं २४ गतेको प्रहरी चौकीहरु आगजनी र तोडफोडका कारणले परीक्षा दिएर बसेका करिब १९ हजार विद्यार्थीको उत्तरपुस्तिका गजलेर खरानी भएको छ।