पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बस्तीमा माइकिङ गरी स्थानीलाई सचेत गराउनुका साथै सुरक्षा निकायलाई सर्तक अवस्थामा राखिएकाले ठूलो क्षति हुन नपाएको हो । महाशाखाले असोज ९ देखि ११ गतेसम्म ठूलो वर्षा […]