चीनमा शक्तिशाली डल्फिन आँधी, १० लाखभन्दा बढी मानिसको उद्धार

आँधीले झेजियाङ प्रान्तको युहुआनमा १५० किलोमिटर प्रतिघण्टाको अधिकतम हावाको वेगसहित पहिलोपटक जमिन छोएको थियो । त्यसको करिब एक घण्टापछि वेनझाउमा दोस्रोपटक जमिनमा प्रवेश गरेको चिनियाँ मौसम विभागले जनाएको छ ।