विपद्को घडीमा संसद् खुल्दै, सरकारमाथि दबाब बढ्दै

काठमाडौँ । मुलुक बाढीपहिरोको सङ्कटबाट गुज्रिरहेका बेला आमसरोकारका विषय उठान गरी सरकारलाई नीतिगत दबाब दिन प्रतिनिधिसभाको बैठक आज बुधवार बस्ने भएको छ । प्रतिपक्षी दलका सांसदहरूको दबाब र राष्ट्रिय सङ्कटको अवस्थालाई ध्यानमा राख्दै कार्यव्यवस्था परामर्श समितिले आज दिउँसो १ बजे बैठक बोलाउने निर्णय गरेको संसद् सचिवालयले जनाएको छ । भदौ १० गते बसेको प्रतिनिधिसभाको बैठक […]