ओप्पोले नेपाली बजारमा रेनो १६ सिरिज सार्वजनिक गरेको छ। फेसन शोमार्फत सार्वजनिक गरिएको सिरिजअन्तर्गत रेनो १६ फाइभजी र रेनो १६ एफ फाइभजी दुई मोडल उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपालमा रेनो १६ फाइभजीको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ र रेनो १६ एफ फाइभजीको ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ। दुवै फोन पप ह्वाइट […]