सुनको जलहरिबारे प्रधानमन्त्रीले भने - नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ

१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मुल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निर्णयको बचाउ गरेका छन् । प्रधानमन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषले गत साता मात्र शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निण गरेको …