भारतले बाटो खन्दा पहिराे झरेपछि दार्चुलामा महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

कञ्चनपुर – भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदी थुनिएकाे छ । माल्पामा पहिराे खसेपछि जाेखिम बढेकाे जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएकाे छ ।  विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेकाे छ । ...