२२ जेठ, काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँग खुला सीमाना रहेका क्षेत्रमा सुरक्षा कायम राख्न मिलेर काम गर्ने बताएका छन् । नयाँ दिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको प्रतिनिधिमण्डलको टोलीसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री डा. जयशंकरले …
२३ जेठ, काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शन भारतीय युवामा रहेको आक्रोशको अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै केजरीवालले आम आदमी पार्टीले …
२३ जेठ, बुटवल । क्रिकेट संघ रूपन्देहीको पाँचौं अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पूर्व क्रिकेटर शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार भैरहवामा आफ्नो मातृ क्लब लुम्बिनी खुकुरी क्लबको आयोजनामा पत्रकार सम्मेलन गरी …
काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशङ्करसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा मन्त्री खनालले भारत नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको भन्दै भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । मन्त्री खनालले दुई देशबीचको सहकार्यलाई थप ठोस र अर्थपूर्ण रूपमा अगाडि बढाउन नेपाल पूर्ण रूपमा तयार रहेको बताए […]
विश्व वातावरण दिवसको अवसरमा सांग्रिला विकास बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्याली सफलतापूर्वक सम्पन्न भएको छ। वातावरण संरक्षण र साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार काठमाडौंमा आयोजित र्यालीमा करिब १,५०० जनाको सहभागिता रहेको बैंकले जनाएको छ। गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको र्याली नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, […]