विश्व कप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड भिड्दै

काठमाण्डौं, असोज २६ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत चेन्नईमा आज दिउँसो २ बजे हुने खेलमा बङ्लादेश र न्युजिल्यान्ड भिड्दैछन्। न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटौँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो । त्यस्तै, […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : भारत र इंग्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्य