सहकारीको सन्दर्भ ब्याजदर बढ्यो

१५ फागुन, काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ । सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो । गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो । सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर […]

सम्बन्धित सामग्री

अमेरिकामा १० औं पटक बढ्यो ब्याजदर

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले मुद्रास्फिति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । योसँगै अमेरिकी फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत विन्दु कायम गरेको सञ्चार माध्यम सीएनबीसीले उल्लेख गरेको छ । यसअघि यस्तो ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म थियो ।

अमेरिकामा फेरि बढ्यो ब्याजदर

उच्च ब्याजदरले समस्या निम्त्याएकै कारण सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएको विश्लेषण भइरहँदा समेत अमेरिकी केन्द्रीय बैंक (फेड)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो ।