म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ। भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने सात वर्षको बालक हुँदादेखिको नरेन्द्रको समय तालिका अझै फेरिएको छैन्। “बिहान उठेदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहार सुसारमा व्यस्त […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २३ सबैठवा निवासी डा. राजु बैठा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं. २ बाट समानुपातिक सांसदको उम्मेदवारको रूपमा सिफारिस भएका छन्। डा. बैठा बुबा भागीरथ बैठा र आमा रामदुलारी देवीका तीन सन्तानमध्ये जेठा सन्तान हुन् । उनी […]