भोजपुर– जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ । हिउँदे र बर्खे गरी यहाँ ५१ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी धनश्याम बरालले […]
‘यसपटकको चुनावमा मासुभात हैन नुनरोटी नै खाऔँ, संविधान र विकासका लागि विचारी यादवलाई नै जिताऔँ ।’ पहिलो संविधानसभा निर्वाचनमा पर्सा-२ का मतदातामाझ यही नाराले गहिरो प्रभाव पारेको थियो । यही नाराको बलमा सादा जीवनशैली र इमानदार छविका पर्याय बनेका विचारी यादव विजयी भए। गाउँका सामान्य किसान र मजदुरसँगै बस्ने, पुरानो मोटरसाइकलमा यात्रा गर्ने उनको जीवनशैलीले […]
काठमाडौं– १३ देखि २८ उमेर समूह अर्थात् जेनेरेसन–जीको आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि सभाको चुनाव गराउने घोषणा गर्यो । देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको बेला छोटो समयमै तयारी सम्पन्न गर्नुपर्ने जिम्मेवारी निर्वाचन आयोगमाथि छ । सो अनुसार आयोगले निर्वाचन तयारी तीव्र पार्दै यतिबेला दल दर्ता र मतदाता नामावली दर्ताको […]
एजेन्सी । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ। बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो। भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा निकायले पनि सहयोग गर्दै सीमा क्षेत्रमा कडा निगरानी र चेकजाँच बढाएको छ । निर्वाचनको समयमा […]
२० कात्तिक, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ ।
अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ …