प्रेजेन्टर्स एसोसिएसनमा विवेक

टेलिभिजन, रेडियो तथा स्टेजमा कार्यरत सञ्चारकर्मीहरुको प्रेजेन्टर्स एसोसिएसन अफ नेपालको कार्यसमिति गठन गरिएको छ ।समितिले पत्रकार सम्मेलन गरेर विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन भएको घोषणा गरीएको हो ।संस्थाको वरिष्ठ उपाध्यक्षमा माल्भिका सुब्बा, उपाध्यक्षमा विवेक सिंह ठकुरी, महासचिवमा जिपी तिमलसिना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुगारीका केसी, बिना श्रेष्ठ, उरुषा […]

सम्बन्धित सामग्री

उद्घोषकहरुले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ- उद्घोषकहरुको संस्था प्रेजेन्टर्स एसोसिएसन अफ नेपाल (पान) का पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। संस्थाका अध्यक्ष विवेक खतिवडाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले कार्यक्रम प्रस्तोता तथा उद्घोषकहरुको संस्थासँग सहकार्य गर्ने विषयमा छलफल गरेको खतिवडाले जानकारी दिए। भेटका क्रममा प्रधानमन्त्री देउवाले संस्थाको लक्ष्य र उद्देश्यप्रति सकारात्मक रहेको बताउँदै आगामी दिनमा सरकारले गर्ने […]

विवेकको अध्यक्षतामा प्रेजेन्टर्स एसोसियसन गठन

प्रेजेन्टर्स एसोसियसन अफ नेपाल नामक संस्था गठनको घोषणा गरिएको छ। आइतबार राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्था स्थापनाको औपचारिक घोषणा गरिएको हो। रेडियो, टेलिभिजन र स्टेजमा कार्यरत सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोलाई समेटेर गठन गरिएको संस्थामा विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन गरिएको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माल्भिका सुब्बा, उपाध्यक्षमा विवेक […]