मोटर स्पोर्ट गेम्समा सहभागी हुन नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौँ – फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि सोमबार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ। फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)ले फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो। सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी […]