प्रहरीलाई हतियार चाहिएको होइन, गठबन्धनलाई कमिसन चाहियो: नवराज सिलवाल

काठमाडौ।नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै दागि नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाएका छन्।

सम्बन्धित सामग्री