हरेक वर्ष डुबानमा पर्ने श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

निर्वाचन जितेर नफर्किएका नेताहरूलाई धनगढी उपमहानगरपालिका–१३ का बासिन्दाले पाँच बर्षसम्म किन गाउँ नआएको भन्दै र्याखर्याख्ती पार्ने गरेका छन् । अघिल्लो निर्वाचनमै श्रीलंका टापुको डुबान समस्या समाधान गर्छु भनेको किन पुरा भएन भनेर प्रश्न गर्ने गरेका छन् । उम्मेदवारहरू भने स्थानीयलाई पुरानै आश्वासन दोहोर्याइरहेका छन् । श्रीलंका टापुमा डुबान समस्या विकराल छ । स्थानीयले डुबान समस्या समाधानका लागि सबै सरकारी निकाय र नेतालाई आग्रह गर्दा समेत नसुनेको गुनासो गरे । यहाँका उम्मेदवार र विजयी भएकाहर

सम्बन्धित सामग्री

विद्यालय तहका पुस्तकको मूल्य पुरानै कायम

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी ०८० का लागि पाठ्यपुस्तकको मूल्य पुरानै कायम गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष ०७७ का लागि स्वीकृत गरेको मूल्यलाई नै कायम...

बारा कांग्रेसमा पुरानै अनुहार

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा पुनः पुरानै अनुहार सिफारिस भएको छ । बारा क्षेत्र नम्बर २ मा ७ दशक उमेर नाघेका पूर्व सांसद राधेचन्द्र यादव, क्षेत्र नं ३ मा ७ दशक नजिक (६९ वर्ष) पुगेका पूर्वमन्त्री तथा कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर र बारा क्षेत्र नं १ मा ६ दशक उमेर काटेका उमाकान्त चौधरीको एकल नाम सिफारिस भएको छ । आगामी निर्वाचनको लागि यादव र मन्सुर ७ औ पटक र चौधरीको नाम पाँचौपटक सिफारिस भएको हो । यसअघि भएका संविध

बागमती प्रदेशको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना

बागमती प्रदेश सरकारले पहिलो पाँच वर्ष कार्यकालका लागि ल्याएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना परेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार प्रदेश सभा बेठकमा आर्थिक वर्ष ०७९/८० को नीति...

पुरानै कार्यक्रमको निरन्तरता

सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई दोहो-याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा […]

पुरानै कार्यक्रमलाई निरन्तरता

सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ।वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क

क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न त्रिविका नाममा परमादेश दिएको छ । सर्वोच्चले स्नातकोत्तर तह प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न परमादेश दिएको हो । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले त्रिभुवन विश्वविद्यालयलाई यस्तो आदेश दिएको हो । त्रिविले क्वान्टम मेकानिक्स […]

विकासमा कुरा नयाँ, ढर्रा पुरानै

भाषण र कुरा नयाँ गर्ने तर काम गराइको शैली र आनीबानी पुरानै हुने भएकाले नेपालले विकास निर्माणमा गति लिन सकिरहेको छैन । पछिल्ला दिनहरूमा त झन् यो ओरालो झरिरहेको छ । विकास तथा पूर्वाधार निर्माणतर्फको पँुजीगत खर्च हरेक वर्ष क्रमशः ओरालो लाग्दै गर्दा यसले चिन्तित तुल्याएको छ । सरकारले विकास निर्माणमा राजनीतिक हिसाबले तत्परता देखाए […] The post विकासमा कुरा नयाँ, ढर्रा पुरानै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वाणिज्यमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

उद्योग वाणिज्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि बजेट बढाए पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष २०७८-०७९ मा १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत वर्ष १० अर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । स्वदेशी वस्तुको उत्पादन बढाउनेदेखि निर्यात बढाउने कार्यक्रम अघिल्लो वर्षकै कार्यक्रम रहेका छन् ।आगामी […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रम

खर्च गर्ने क्षमता ह्रास हुदै गए तापनि बजेट कम दिइएको भन्दै आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।परियोजनाका लागि बजेटको सिलिङ कम भएकाले नयाँ कार्यक्रम नभई पुरानै कार्यक्रमलाई निरन्तरता दिन लागिएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार आगामी वर्षका लागि राष्ट्रिय योजना आयोगले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको […]