राजस्व छली गर्नेहरू उम्कने दाउमा, शक्तिकेन्द्रमार्फत चलखेल

काठमाडौं, चैत ३०। करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक राजनीतिक शक्तिकेन्द्रलाई प्रभावमा पारी उम्कने दाउमा लागेको पाइएको छ । सरकारले राजस्व छली गर्नेहरूलाई कारबाही गर्ने नीति लिए पनि त्यसविपरीत उनीहरू उम्कने दाउमा लागेका हुन् । अर्थ मन्त्रालयले राजस्व छली गर्ने कार्यलाई निरुत्साहित गर्दै राजस्व वृद्धि गर्ने लक्ष्य राखे पनि राजस्व छली […]

सम्बन्धित सामग्री

राजस्व छली रोक्न दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व छली रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरुसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रुपमा बजार अनुगमन गरेर प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले छलफलको क्रममा राजस्व छली नियन्त्रणसम्बन्धी सबै नीतिगत व्यवस्था गर्न आवद्ध निकायको […]

राजस्व छली गर्नेलाई नछोड

राजस्व छली गर्नु महाअपराध हो । रातारात धनी हुने लोभमा व्यवसायीहरूले सरकारलाई तिर्नुपर्ने राजस्व छलेर तस्करी गर्ने गरेका छन् । नेपालमा यो समस्या वर्षांैदेखिको हो । सरकारका जिम्मेवार निकायमा रहनेहरूको कमजोरीका कारण पनि राजस्व छली गर्नेहरूको मनोबल झनै बढ्ने गरेको छ । अहिले अवस्था त्यस्तै देखिएको छ । सरकारले संघीय निर्वाचन घोषणा गरेसँगै राजस्व छली […] The post राजस्व छली गर्नेलाई नछोड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चुनाव घोषणासँगै राजस्व छली गर्ने सल्बलाउँदै

काठमाडौं, साउन २२ । सरकारले संघीय निर्वाचन घोषणा गरेसँगै राजस्व छली गर्दै सरकारलाई ‘ठग्न खोज्ने’ सक्रिय हुनसक्ने देखिएको छ । निर्वाचन घोषणापछि राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सबै संयन्त्र निर्वाचनकेन्द्रित हुने भएकाले त्यसैको मौका छोपी राजस्व छली गर्ने सक्रिय हुनसक्ने देखिएको हो । उनीहरूको पहुँच र ‘नेक्सस’ उच्चपदस्थ व्यक्तिसँग हुने भएकाले राजस्व छली रोक्ने कार्य […]

चुनाव घोषणासँगै राजस्व छली गर्ने सल्बलाउँदै

काठमाडाैं । सरकारले संघीय निर्वाचन घोषणा गरेसँगै राजस्व छली गर्दै सरकारलाई ‘ठग्न खोज्ने’ सक्रिय हुनसक्ने देखिएको छ ।निर्वाचन घोषणापछि राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सबै संयन्त्र निर्वाचनकेन्द्रित हुने भएकाले त्यसैको मौका छोपी राजस्व छली गर्ने सक्रिय हुनसक्ने देखिएको हो । नेक्सस र जालो उच्च तहसम्मै उनीहरूको पहुँच र ‘नेक्सस’ उच्चपदस्थ व्यक्तिसँग हुने भएकाले राजस्व छली […] The post चुनाव घोषणासँगै राजस्व छली गर्ने सल्बलाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चुनाव घोषणसँगै राजस्व छली गर्नेहरू सल्बलाउँदै

काठमाडौं । सरकारले संघीय निर्वाचन घोषणा गरेसँगै राजस्व छली गर्दै सरकारलाई ठग्न खोज्ने सक्रिय हुनसक्ने देखिएको छ । निर्वाचन घोषणापछि राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सबै संयन्त्र निर्वाचन केन्द्रीत हुने भएकाले त्यसैको मौका छोपी राजस्व छली गर्ने सक्रिय हुनसक्ने देखिएको हो । उनीहरूको पहुँच र नेक्सस उच्चपदस्थ व्यक्तिसँग हुने भएकाले राजस्व छली रोक्ने कार्य चुनौतीपूर्ण […]

जग्गा खरिद बिक्रीमा राजस्व छली

१० करोड भन्दा बढी मूल्य पर्ने जग्गाको ८० लाख थैली देखाएर ९० लाखको हाराहारीमा राजस्व छली गरिएको एउटा घटना सार्वजनिक भएको छ।...

राजस्व छली र अपराधलाई निरुत्साहित गर

विगतदेखि नै मुलुकमा राजस्व छली हुने क्रममा खासै कमी आउन सकेको छैन । अहिले पनि कुनै न कुनै रूपमा र बहानामा धेरैभन्दा धेरै व्यापारीले राजस्व छली गर्दै आइरहेको भए पनि सरकारी निकायले त्यस्ता आर्थिक अपराधका घटना पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन । मुलुकमा राजस्व छलीको रूप अत्यधिक छ । राजनीतिक नेतृत्व र […] The post राजस्व छली र अपराधलाई निरुत्साहित गर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

६७ करोडको राजस्व छली

राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।...

करोडौं राजस्व छली अभियोगमा एक जना पक्राउ

दोलखा-करोडौंको राजस्व छली अभियोगमा दोलखामा एक जना पक्राउ परेका छन् । नक्कली कम्पनी खडा गरी राजस्व छली अभियोगमा तामाकोसी गाउँपालिका–१ साविक भीरकोट गाविसबाट एक जनालाई पक्राउ गरी राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिए ।तामाकोसी गाउँपालिका–१ का लछुमन माझीको नामा राजस्व छली अभियोगमा उच्च अदालत पाटनबाट तामेली आएपछि अरु गाउँलेहरु […]

१ अर्बको राजस्व छली भएको खुलासा

झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले रु एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ ।  राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले लामो समयको अनुसन्धानपछि रु एक अर्ब चार करोड बराबरको राजस्व छली गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको जानकारी दिए । मिश्रलगायतको ट...