पुटिनको आह्वानपछि काराबाखमा युद्धविराम घोषणा

अर्मेनियाली पृथकतावादी र अजरबैजानबीच केही दिनदेखि भड्किएको हिंसा रोक्ने युद्धविराम सम्झौता भएको छ । युद्धविराम घोषणाअघि नागोर्नो–काराबाखमा जारी द्वन्द्वको ‘शान्तिपूर्ण’ समाधानका लागि पुटिनले आह्वान गरेका थिए । मस्को भ्रमणमा रहेको चीनका विदेशमन्त्री वाङ...

सम्बन्धित सामग्री

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न रुसलाई टर्कीको आग्रह

टर्कीले रुसलाई युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न आग्रह गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा भैरहेको आक्रमण रोक्न तथा युद्धविरामको घोषणा गर्न आग्रह गर्नुभएको हो । टर्कीले संयुक्त राष्ट्र सङ्घको सहयोगमा यसअघि पनि दुई चरणको शान्ति वार्ताको मध्यस्थता गरी ब्ल्याक सी हुँदै खाद्यान्न आपूर्तिलाई सहज बनाउने सम्झौता गर्न दुवै पक्षलाई सहयोग गरेको थियो । एर्दोगानले पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिका लागि शिखर सम्मेलनको प्रयास पनि गर्नुभएको छ । एर्दोगानले रु...

पुटिनले गरे युक्रेनसँग एकतर्फी युद्धविराम घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ३६ घण्टा एकपक्षीय युद्धविरामको घोषणा गरेका छन्। पुटिनले शुक्रबार मध्याह्न १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि  युद्धविराम घोषणा गरेका हुन्।पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्। रुसका इसाइ धर्मगुरु किरिलको अपिलपछि राष्ट्रपति पुटिनले अर्थोडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ। युक्रेनले भने रुसी युद्धविरामलाई खारेज गरिदिएको छ। उसले ‘फसाउनक

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न पुटिनलाई एर्दोगानको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा गर्न आग्रह गरेका छन् ।

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न रुसी राष्ट्रपतिलाई टर्कीको आग्रह

टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा आग्रह गरेका छन् ।  “राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको आह्वानलाई एकपक्षीय युद्धविराम र निष्पक्ष समाधानका लागि दृष्टिकोणद्वारा

पाकिस्तान तालिवानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणा

पाकिस्तानकाे तालिवान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ। अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो। दी पाकिस्तानी तालिवान (टिटिपी)ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ। पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ। टिटिपीले पाकिस्तानको सशस्त्र फौजसँग […]

म्याक्रोंको अनुरोध स्विकार्दै पुटिनद्वारा युक्रेनमा फेरि युद्धविराम घोषणा

काठमाडौं- रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छाड्न चाहनेहरूकालागि भन्दै युद्धविरामको घोषणा गरेको छ । रुसी फौजले ती शहरहरुमा स्थानीय समयअनुसार बिहान १० बजे देखि युद्धविराम घोषणा गरेको हो । युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वयको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई […]

युक्रेन संकटः रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ।...

मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा

युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।

रूसद्वारा अस्थायी युद्धविराम घोषणा

मस्को : रूसले शनिबार युक्रेनका महत्त्वपूर्ण दुई शहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ। रूसले १० दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको थियो।नेपाली समय ११ः४५ बजे मारियुपोल र भोल्नोभाखमा अस्थायी युद्धविराम शुरू भएको हो। समाचार एजेन्सी स्पुतनिकले रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मारियुपोल र भोल्नोभाख शहरबाट मानिसहरूलाई बाहिर निकाल्नका लागि उक्त निर्णय गरेको बताएको छ। नागरिकको सुरक्षालाई ध्यानमा राखेर यस्तो गरिएको बताइएको हो।यसबाट सारा विश्वले राहतको सास फेरेको छ। नागरिक आ-आफ्ना घर फर्कि

रुसले अल्पकालिन युद्धविराम घोषणा गर्यो

काठमाडौं, २१ फागुन । रूसले युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविराम घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको जनाईएको छ । यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट […]