गोरखाका उम्मेदवारको खर्च दुई करोडभन्दा बढी

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गोरखाका उम्मेदवारहरूले दुई करोडभन्दा बढी खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको खर्च विवरणअनुसार जिल्लाका ४८ जना उम्मेदवारको कुल चुनाव खर्च दुई करोड १८ लाख नौ हजार रुपैयाँ रहेको छ । निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउन भनेको थियो […]