बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ ।
मेयरमा रामबहादुर बानियाँले ४४७७ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत प्राप्त गरे...
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका मेयर–उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
भर्खरै सम्पन्न मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् ।