नाडा अटो एक्सपो २०२२ स्थगित

‘नाडा अटो एक्सपो २०२२’ स्थगित भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएशनले यसपटकको एक्सोको स्थगित भएको जानकारी दिएको हो ।यसअघि, नाडाले यही भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा एक्सपो गर्ने मिति तय गरेको थियो । जुन, स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सवारी साधनको आयात प्रतिबन्ध लगाएपछि यसपटकको एक्सपो नहुने बताइएको छ ।सरकारले गत आर्थिक वर्षमा कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध चालू आर्थिक वर्षदेखि खुल्ने भनिएको थियो । तर, सरकारले सवारी साधनको आयात झन लम्ब्याउँ

सम्बन्धित सामग्री

नाडा अटो एक्सपो स्थगित

७ देखि १२ भदौसम्म काठमाडौको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध १ साउनदेखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर १४ भदौसम्मका लागि विस्तार गरेको छ ।त्यसैगरी १५० सीसी भन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए […]