हुन्डाईको ईभीलक्षित हाइ-भोल्टेज ब्याट्री जाँच क्याम्प

हुन्डाईका सवारीसाधनको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पाँचदिने हुन्डाई ईभी हाइ–भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको छ । सोमबारदेखि सुरु भएको ‘बि द चेन्ज’ क्याम्पेनमा हुन्डाईका विद्युतीय सवारीधनीले फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । यसबाट खास गरी ३०० को संख्यामा रहेका कोना र आयोनिक ईभीका सवारीधनीले लाभ उठाउने आशा गरिएको छ । आफ्ना गाडीको […]