विराटनगर – विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले अग्रतालाई कायम राखेका छन्। सोमबार बिहानसम्म गठबन्धन तर्फका मेयर उम्मेदवार कोइरालाले ४ हजार २ सय ७० मत पाएका हुन्। उनको निकतटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापा हाल १ हजार १ सय ९४ मतले पछि रहेका छन्। थापाले अहिलेसम्म ३ हजार ७६ मत पाएका छन्। […]