सिमकोट – सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्की पहिलो पटक हुम्ला आउन लागेका छन्। उनी बुधबार (जेठ १८ गते) हुम्ला आउन लागेका हुन्। हुम्लाका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलका अनुसार प्रधानन्यायाधीश कार्की जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्न हुम्ला आउन लागेका हुन्। दुईदेखि तीन घण्टा कामु प्रधानन्यायाधीश कार्की जिल्लामा रहने कार्यक्रम रहेको उनले जानकारी […]