नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना बिहीवार राति साढे १२ बजे सकिएको छ ।
मत गणनामा उपसभापतिका उम्मेदवार पूर्ण बहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले सभापति पदका अर्का उम्मेदवार विजय कुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेका छन् ।
पराजित भएपछि गच्छदार अहिले पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदैछन् ।
उनी कार्यालय नआइपुगेका कारण मत सार्वजनिक गर्न ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।
अन्तिम घाेषणा नभएकोले कति मतक...