काठमाडौं, २ बैशाख । सरकार र सिके राउतले नेतृत्व गरेको पार्टीबीच आज भेटवार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँड नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज गृहमन्त्रालयमा भेटवार्ता भएको हो । वार्तामा अध्यक्ष राउतले पुराना सम्झौताहरुको कार्यान्वयनको माग गरेको एक स्रोतले जनाएको छ । सरकार र राउतबीच गत २०७१ असोज र २०७५ फागुनमा सम्झौता भएको थियो । पार्टीको […]