मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव

नेपाल क्रिकेट संघ (क्यान)ले पोखरामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । क्यानका पदाधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँगको भेटघाटमा मुख्यमन्त्री कपको प्रस्ताव गरेका हुन् ।...

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : पुलिस‚ सशस्त्र‚ कोशी र गण्डकी विजयी

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा २ विभागीयसहित ४ टिम विजयी भएका छन्।मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन एपीएफ, कोशी प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन्।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा मंगलवार मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको हो।आज (बुधवार) भएको पहिलो खेलमा विभागीय टिम एपीएफ (सशस्त्र प्रहरी)ले लुम्बिनी प्

मुख्यमन्त्री कप फुटबल- उपाधिका लागि इलाम र संखुवासभा भिड्ने

हिमाल खरेल,ओखलढुंगा इलाम र संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विजयी हुँदै इलाम र संखुवासभाले एकअर्कासँगको भेट पक्का गरेका हुन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा पहिलो सेमिफाइनलमा ओखलढुंगालाई १–० ले हराउँदै इलाम अन्तिम दुईमा […] The post मुख्यमन्त्री कप फुटबल- उपाधिका लागि इलाम र संखुवासभा भिड्ने first appeared on Hamro Khelkud.

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह ए मा रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो । बागमतीले कोशीविरुद्ध २५–१०, […] The post मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा first appeared on Hamro Khelkud.

गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

हिमाल खरेल, दमक कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । आयोजक कोशी प्रदेशलाई शनिबार सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो । फाइनलमा गण्डकी २५–१९, २५–२० र २५–१० ले जितेको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयाेजनामा दमकको हिमालय माविमा भएको प्रतियोगिताको विजेता गण्डकीले उपाधिसहित ३ […]

मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता सुरु

धनगढी (हाम्रो खेलकुद) – मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो । सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य […]

सुदूरपश्चिम मुख्यमन्त्री कप विजेता टोलीलाई सम्मान

सुदूरपश्चिमको धनगढीमा आयोजित सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ।...

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलमा आर्मी च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कैलालीको धनगढी रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो । सुरुवाती दुई सेटमा २५–२३,२५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाएको थियो । चौथो सेटमा […]

क्यानद्धारा मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गण्डकी प्रदेशसँग मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता गर्न प्रस्ताव गरेको छ । आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन कुमार सिंह लगायत सम्मिलित टोलीले भेटवार्ता गर्दै मुख्यमन्त्री कपको प्रस्ताव गरेको थियो । क्यानले मुख्यमन्त्री कप पोखराबाट सुरुवात गर्ने प्रस्ताव गण्डकी […]

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता मंगलबार पोखरामा शुरुवात गरेको छ ।

मुख्यमन्त्री कप भलिबल फागुन पहिलो साता

कास्की । पोखरामा फागुनको पहिलो साता प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलो पटक अन्तर जिल्ला स्तरिय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशाला भलिबल कोर्टमा हुने जानकारी […]