पैसा र कुरुवाको अभावले प्रतापको थप उपचारमा समस्या

आस मारेर दाहसंस्कारका लागि सम्पूर्ण तयारी गरिएका सुनसरी इनरुवा वडा नं. ३ का ३० वर्षे प्रताप सदाको थप उपचारमा समस्या हुँदै गएको छ।...

सम्बन्धित सामग्री

ह्विलचेयरमा बसेर श्रीमतीको उपचार गर्दै छवि, आर्थिक अभावले रोकियो शल्यक्रिया

कैलाली । कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ कि तारा कुमारी चौधरीको आर्थिक अभावको कारण उपचारमा समस्या देखिएको छ । उपचार खर्च पुराउन नसक्दा शल्यक्रिया नभएको उनका श्रीमान् छविलाल चौधरीले जानकारी दिए । बिहीबार दुई खुट्टामा स्टिलको प्लेट राख्न ५ लाख रुपैयाँ जम्मा गर्न डाक्टरले भनेको तर आफूसँग त्यो पैसा नहुँदा उपचार रोकिएको उनले पीडा […]

रुकुमपूर्वका एक युवक छाला रोगले थला, उपचारमा आर्थिक समस्या

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–३ पांगामा बसोबास गर्ने एक सुकुम्वासी युवा छाला रोगले थलिएका छन्। लामो समयदेखि यहाँ बस्दै आएका धनबहादुर कामीका छोरा टेकबहादुर कामीलाई छालाको रोगले सताएको छ। तर आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या देखिएको छ। सुरुमा रुकुम जिल्लामा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि बाँके लगिएको थियो। पैसा नभएपछि उनको उपचारमा समस्या भएको छ। आर्थिक अवस्था कमजोर भएकाले कामीको उपचारका लागि सिस्ने–३ का युवाले जनता मावि पोखराका विद्यालय व्यवस्थापन समि

मिर्गौला रोगी मोहनलाई उपचारका लागि आर्थिक अभाव

सल्यान : बनगाड कुपिण्डे नगरपालिका-३ बाझँकोटका मिर्गौला रोगी ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन्।दुवै मिर्गौला फेल भएका कामी अहिले काठमाडौंको वीर अस्पतालमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएका उनले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए। |एक वर्षदेखि नेपालगञ्जमा उपचार गराइरहेका कामीले करिब तीन महिनाअघि काठमाडौंमा स्वस्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएको उनका छोरा राजेन्द्रले बताए।‘नेपालगञ्जमा अन्य रोगको उपचार गर्दा भएभरको

मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

बागलुङ, २६ मङ्सिर: आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो । नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले […]

खेलाडीका बा भन्छन् ‘छोरो जीवन माग्छ, अस्पताल पैसा’ : RajdhaniDaily.com

RajdhaniDaily.com | गुल्मी । गुल्मीका युवा खेलाडीलाई आर्थिक अभावको कारण उपचारमा समस्या परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेक घर भई हाल तम्घास - अस्पताल, दुर्घटना

उपचारका लागि सहयोगको अपिल

सुर्खेत : जिल्लाको बराहताल गाउँपालिका ८ ग्वलेकाडा भक्तबहादुर कामीको आँखाको उपचारको लागि परिवारले सहयोगको अपिल गरेको छ। पुर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको यही वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो।उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन्।उनको परिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएका कराण उपचारका लागि सबैसामु सहयोगको अपेक्षा गरेका छन्। छोराको आ

उपचार गर्ने पैसा नहुँदा तीन वर्ष देखि घरकै ओछ्यानमा ओमराज

हुम्ला। तीन वर्ष देखि ओछ्यानबाट उठ्न सकेका छैनन् ओमराज। घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको  छ । प्यारालाइसिस भएर ३ वर्ष अगाडि ढलेका ताँजाकोट-३ रामा गाउँका ओमराज शाही उठेर हिंड्डुल गर्नु त के राम्रोसंग बस्न र बोल्न पनि सक्दैनन्, दिसा पीसाब गर्न पनि आमा बुवाको सहारा चाहिन्छ उनलाई ।

पैसा नहुँदा दुबई अस्पतालमा १० दिनदेखि अचेत कमलाको उपचारमा समस्या

यूएई – युएईको दुबई अस्पतालमा एक नेपाली महिलाको अचेत अवस्थामा उपचार भइरहेको छ ।  १२ वर्ष पहिले युएई आउनु भएकी माझीफेदी–७, काभ्रेकी कमला गिरीको पैसा अभावामा उपचारमा समस्या भएको छ । फागुन १ बाट अचेत हुनुभएकी कमलाको १० दिनसम्म होस खुलेको छैन । ल्यकेमिया ब्लड क्यान्सरका कारण रक्तकोशिकामा ल्यूकेमिया ब...

दुवै मृगौलाले काम गर्न छाडेका दलबहादुरलाई उपचारमा समस्या

पाल्पा : विदेशबाट कमाएर परिवारलाई खुसीका साथ पाल्ने सपना सझाएर पाल्पा कलिगण्डकी–४ का दलबहादुर विक गत पुसमा ओमन गए। तर, ओमन पुगेको एक महिना पनि टिक्न पाएन उनको सपना। साहुबाट लिएर ऋण तिर्ने सपना बोकेर ओमन गएका ३० वर्षीय विक पैसा कमाउन पुगेको एक महिनामा नेपाल पर्कनु पर्‍यो। खसीको सपना बोकेर ओमन पुगेका व...