दीपक जोशीलाई उपचारका लागि काठमाडौं लगिँदै

तनहुँ । तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ । व्यास ८ रिस्तीको मतदान केन्द्रभित्र शुक्रबार मतदानको दिन जोशीमाथि कुटपटि भएपछि उनी घाइते बनेका थिए ।

सम्बन्धित सामग्री

भूकम्पबाट घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ।

उपचारका क्रममा बितिन् परराष्ट्रकी अधिकृत सुब्बा

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं काठमाडौं मोडल अस्पताल लगिएको थियो।

अनशनको १० ‌औं दिन डा. केसी उपचारका लागि काठमाडौं जान तयार

५ असोज, धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसी उपचारका लागि काठमाडौं जान तयार भएका छन् । अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं जान तयार भएका हुन् । उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै छन् । केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको […]

अनसनरत डा.गोविन्द केसी उपचारका लागि काठमाडौं आउँदै

काठमाडौं।अनसनरत डा.गोविन्द केसी उपचारका लागि काठमाडौं आउन सहमत भएका छन्। नेपाल र भारतबीचको सहसचिव स्तरीय बैठक सुरु भएको छ। आईएमई पे र ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य हुने भएको छ। जापानले नेपाललाई झन्डै १६ अर्ब रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन्।

आक्रमणमा घाइते डा शाहलाई चिकित्सक संघको पहलमा थप उपचारका लागि काठमाडौं ल्याइयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण शाहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

कर्णाली प्रदेशका अर्थमन्त्रीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

असार २५ गतेदेखि कर्णाली केयर अस्पतालमा उपचाररत कर्णाली प्रदेशका अर्थमन्त्री बिन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । उनको घाँटी...

जलेर खुट्टा कुहिएकी रानालाई उपचारका लागि काठमाडौं पठाइयो

खुट्टा जलेपछि कुहिएर बेहाल बनेकी गुल्मी मुसिकोट नगरपालिका– ३ की पुतली रानालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनलाई मंगलबार कीर्तिपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । रानालाई नगरपालिकाको तर्फबाट एम्बुलेन्स सहयोग...

सिन्धुपाल्चोकबाट उपचारका लागि काठमाडौं आएका वृद्ध सम्पर्कविहीन

काठमाडौं : सिन्धुपाल्चोकबाट उपचारका लागि काठमाडौं आएका एक वृद्ध सम्पर्कविहीन भएका छन्। भोटेकोशी गाउँपालिका–४ नारायणस्थानका ७५ वर्षीय सानु शेर्पा मंगलवार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन्। सानुकै टोलवासी फूर्पा शेर्पाका अनुसार पेप्सीकोलास्थित हरहरा महादेव चोकबाट बेपत्ता भएका सानुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन। उपचारका लागि एक हप्ताअघि मात्र काठमाडौं आएका…

घाइते सांसदलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

साङ्घातिक आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।  आज विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका थिए । साहको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सर्लाही जिल्लाका डिएसपी माधव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । इश्वरपुर नगरपालिकामा बाटो निर्माण

इटहरीबाट हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं

इटहरी वडा नं. ६ की ८२ वर्षीया भद्रकुमारी श्रेष्ठ र उनकी बुहारीलाईं उपचारका लागि काठमाडौं लगिएको हो। भद्रकुमारी र उनकी बुहारीलाईं श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो।...