स्मार्ट डोकोको ‘हाम्रो स्मार्ट तिहार’ अफर, यस्ता छन् विशेषता

स्मार्टडोकोले यो तिहारमा ग्राहकहरुलाई स्मार्टडोकोबाट स्मार्टडोकोबाट Samsung, Baltra, Oxemberg, CG, TipTop, Black and Decker, Hornbull, Virjeans, Luminarc, जस्ता ब्रान्डका समानहरु खरिद गरेमा ६० प्रतिशतसम्म छुट पाउने छन् ।यसपटक ग्राहकहरूले भाईको कोसेली, बहिनीलाई उपहार, धन्तेरस र घरमा तिहार वर्गमा छुट पाउने छन् ।स्मार्टडोकोले यस ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामाग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्टहरु छन्। यो अफर १२ कार्तिक १६ कार्तिकसम्म मान्य हुनेछ।

सम्बन्धित सामग्री

स्मार्ट डोकोका दशैं अफर, यस्ता छन् विशेषता

स्मार्ट डोको ई–कमर्श एपले दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । अफर अन्तर्गत ग्राहकले विभिन्न बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा छुट पाउने छन् ।ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु ७५० सम्म०, बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु १५०० सम्म० र माछापुछ«े बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक ९रु २१० सम्म० पाउनेछन् ।यो दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन् । स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक निम्नानुसारका अन्य उपहारहरु पनि जित्न सक्नेछन् । १) डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर२) क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर३) पोको किड्स गिफ्ट भाउचर४) बेबी ट्रि गिफ्ट भाउचर५) इनर्जाइजर पावर बैंक६) गोल्डस्टार G10 जुत्ता७) WEIDE men’s जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ । ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन् । स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यहाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन् । यो अफर असोज १४ देखि असोज २१ सम्म लागू हुनेछ ।