काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा यसलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘भोलि भारतले ७५औं स्वतन्त्रता दिवस मनाईरहेको छ । हाम्रो सम्बन्ध बहुआयामिक छ । राज्य–राज्यको सम्बन्ध, सरकारदेखि सरकारसम्म मात्रै सम्बन्ध सिमित राख्न सकिँदैन् । व्यक्तिगत सम्बन्ध छ […]