अभिनेत्री लीजा बेन्सको निधन

‘गन गर्ल’ अभिनेत्री लीजा बेन्स निधन भएको छ । न्युर्योक शहरको सडक दुर्घटनामा घाइते लीजाको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।सडकमा स्कुटीले ठक्कर दिएको कारण उनलाई गम्भिर हालतमा अस्पताल पुर्याइएको थियो । केही दिनको उपचार पछि उनको निधन भएको हो ।लीजाको निधन भएको उनको सहकर्मीले बताए । उनले भनेका छन् ‘लीजाको निधमा दुखी छौँ । उनी महान भावना भएकी उदार दिलकी महिला थिइन् । उनी मन्च होस् वा क्यामराको अगाडि सधै काममा समर्पित रहन्थिन् ।’रिपोर्टका अनुसार एक रातो र कालो रंगको स्कुटर

सम्बन्धित सामग्री

अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । २८ वर्षीया बीसीको बिहीबार उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति विष सेवन गरेकी उनको अत्यधिक विष सेवनको कारण मृत्यु भएको हो  । उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी …

भारतीय अभिनेत्री बेला बोसको निधन

एजेन्सी । भारतीय प्रसिद्ध अभिनेत्री तथा शास्त्रीय नर्तकी बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात सोमबार ७९ वर्षको उमेरमा बेलाको निधन भएको हो । बेलाको के कारणले निधन भएको हो त्यो भने खुलाइएको छैन् । उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २ […]

अभिनेत्री एनी वर्शिंगको निधन

एजेन्सी । हलिउड चर्चित अभिनेत्री एनी वर्शिंगको निधन भएको छ । एनीको गत आइतबार बिहान लस एन्जलसमा निधन भएको हो । एनीको निधको खबर उनको नजिकको साथीले सञ्चार माध्यमलाई दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । क्यान्सरको कारण उनको ४५ वर्षको उमेरमा निधन भएको हो । एनी […]

अभिनेत्री सोनाली चक्रवर्तीको निधन

एजेन्सी । बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन भएको छ । अभिनेत्री सोनालीको सोमबार अर्थात् ३१ अक्टोबर बिहान निधन भएको छ । कोलकाताको एक अस्पतालमा ५९ वर्षको उमेरमा सोनालीको निधन भएको हो । उनको अन्तिम संस्कार केभाडा तालाको शवदाह गृहमा गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सोनाली बिरामी भए पनि काम गरिरहेकी थिइन् । यसपटक […]

अमेरिकी अभिनेत्री निचेलको निधन

एजेन्सी । अमेरिकी अभिनेत्री निचेल निकोल्सको ८९ वर्षको उमेरमा निधन भएको छ । निचेलको मृत्यु भएको उनको छोरा काइल जोनसनले पुष्टि गरेका बीबीसीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो आमाको निधन भएको बताएका हुन् । निचेललाई सन् १९६० मा टेलिभिजन शृङ्खलामा लेफ्टिनेन्ट उहुराको रूपमा कास्ट गरिएको थियो, जसलाई एक सक्षम र उच्च […]

अमेरिकी अभिनेत्री निचेलको निधन

अमेरिकी अभिनेत्री निचेल निकोलसको निधन भएको छ। सन् १९६० मा निर्माण भएको साइन्टिफिक फिक्सन टिभी सिरिज ‘स्टार ट्रेक’मा गरेको अभिनयबाट प्रख्यात भएकी निकोलसको ८९ वर्षको उमेरमा निधन भएको हो। त्यसबेला उनले विद्यमान सोचहरुलाई तोड्दै सिरिजमा लेफटिनेन्ट न्योता उहुराको भूमिका निर्वाह गरेकी थिइन्। उनी अमेरिकामा यसरी अभिनय गर्ने पहिलो अश्वेत महिला…

यी अभिनेत्री जसको निधन कथा जस्तै भयो

मुम्बई । अभिनेत्री सहाना हालै केरलाको कोझिकोडमा मृत भेटिइन् । घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन् । उनका श्रीमान्लाई सोधपुछका लागि हिरासतमा राखिएको छ । राम्रो करियर बन्दै गर्दा कलिलै उमेरमा उनले निधन भएको छ । करियर राम्रो बाटोमा रहेको बेला अभिनेत्रीको निधन भएको यो पहिलो घटना होइन । यसअघि पनि कयौँ अभिनेत्री निधन भएको छ । जसको निधनको खास कारण अहिलेसम्म खुल्न सकेको छैन ।दिव्या भारती ९० को दशककी अभिनेत्री दिव्या भारतीको मृत्यु पनि अहिलेसम्म रहस्य नै छ । उनी हिट भए

सवारी दुर्घटनामा अभिनेत्री गायत्रीको निधन

तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन्  । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो ।रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना भएको बताइन्छ ।२६ बर्षीय अभिनेत्री गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्ट

अमेरिकी अभिनेत्री सेल्ली केल्लरमेनको हृदयघातका कारण निधन

अस्कर मनोनीत अमेरिकी अभिनेत्री सेल्ली केल्लरमेनको निधन भएको छ। ८४ वर्षिय सेल्लीको बिहीबार निधन भएको हो।

हलिउड अभिनेत्री जोआन लिनविलको निधन

हलिउड अभिनेत्री जोआन लिनविलको निधन भएको छ । अभिनेत्रीको ९३ वर्षमा निधन भएको हो । लिनभिलले ‘स्टार ट्रेक’मा रोमुलनको भूमिका निर्वाह गर्ने पहिलो अभिनेत्री थिइन् ।अभिनेत्रीको निधनमा अभिनेता तथा लेखक मार्क ए. अल्टम्यानले ट्वीट मार्फत दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन् ‘लिनभिलको निधनको सुनेर निकै दुःख लाग्यो ।’लिनभिनले १९५० देखि १९८० सम्म १०० बढी फिल्म तथा टिभी शोमा काम गरेकी छन् । १९६२ मा अभिनेत्रीले निर्देशक मार्क रिडेलसँग बिवाह गरेकी हुन् । उनका दुई बच्चा एमी र