काठमाडौं : माओवादी केन्द्रले आज दिउँसोका लागि स्थायी कमिटी बैठक डाकेको छ। बैठक केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने र पार्टीले कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल हुने उनले बताए। पछिल्लो पटक माओवादीले केपी ओलीको सरकारको विकल्प…