तालिमपछि युवालाई रोजगारी दिनेगरी त्रिपक्षीय सम्झौता

नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षीय सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा  केन्द्रका तर्फबाट उप–सचिव ऋषिराम पंगेनी, परिसंघको तर्फबाट महानिर्देशक दीपकराज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गरे । उ