घट्यो सुन र चाँदीको भाउ

१७ कात्तिक, कठामाडौं । बुधबार सुन तथा चाँदीको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँ सस्तो भएको छ । मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । आज तेजाव […]