आयोजक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ९ स्वर्ण, २ रजत र ५ कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ मनमैजु दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको बालाजुले […] The post आयोजक च्याम्पियन first appeared on Hamro Khelkud.