तत्काल साढे पाँच सय उपप्राध्यापकको विज्ञापन गर्ने सहमतिपछि त्रिविकाे ताला खुल्याे

काठमाडौं : विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा लगाएको ताला एक महिनापछि खुलेको छ। त्रिवि र विद्यार्थी संगठनबीच माग पुरा गर्ने सहमति भएपछि सोमबारबाट ताला खुलेको अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।त्रिवि सभाले गत मंसिर १४ गते आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उप प्राध्यापक पदमा नियुक्ति गर्ने निर्णय गरेपछि त्यसको विरोधमा ६ विद्यार्थी संगठन विरोधमा उत्रिएका थिए। उनीहरूले मंसिर १६ गते त्रिविको उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्ष