नेपाल र बंगलादेशका होटल व्यवसायीबीच सहकार्य गर्ने सम्झौता

७ असार, काठमाडौं । होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा)बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हानले जनाएको छ । हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले समझदारी पत्रमा हस्ताक्षर गरे । हानको आयोजना, नेपाल […]