काठमाडौँ। पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले आफूले वृद्धभत्ता नलिने बताउँदै काम गर्न नसक्ने र दैनिक गुजरा भएका जेष्ट नागरिकले मात्रै लिनुपर्ने बताए। उनले सरकारले बजेटमा काम गर्न नसक्ने जेष्ट नागरिकलाई ६८ बर्षबाट वृद्धभत्ता पाउने घोषणा गरेको बताए।