पिएसएलको बाँकी खेल खेल्न कराँची पुगे सन्दीप लामिछाने, भोली इस्लामावद विरुद्ध खेल्ने :: Pahilopost.com

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएल खेल्न लाहोर कलन्दर्स टोलीसँगै पाकिस्तान पुगेका छन्। युएईमा पिएसएलको २६ खेलपछि बाँकी खेल खेल्न सहभागि ६ वटै टोली पाकिस्तान गएका हुन्। अब प्लेअफसहित बाँकी रहेका ८ खेल पाकिस्तानको कराँचीमा हुनेछ। यसअघि ६ खेल कराची र २ खेल लाहवरस्थित गद्दाफी

सम्बन्धित सामग्री

सन्दीप ३ बजे नै उडे यूएई, भोलिको खेल खेल्ने

सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज खेल्न आज दिउसो ३ बजे नै यूएई प्रस्थान गरेका छन् ।

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई)सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बर देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो । नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ । नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने […]

स्कटल्यान्डमा कम्तीमा तीन खेल जित्ने लक्ष्य छ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले स्कटल्यान्ड भ्रमणमा कम्तिमा तीन खेल जितेर फर्किने लक्ष्य रहेको बताएका छन् ।  नेपालले स्कटल्यान्डमा ११ जुलाईबाट नामबियासम्मिलित त्रिदेशीय शृंखला खेल्ने छ । जहाँ स्कटल्यान्डसँग २ र नामिबियासँग दुई खेल खेल्ने छ ।  “हामी कम्तीमा तीन खेल जित्ने लक्ष्य लिएर स्कटल्यान्ड जादैछौँ,” सन्दीपले भने, “चार...

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

काठमाडौं, मंसिर ८ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । डिसेम्बर ५ बाट सुरु हुने विग ब्यास लिग क्रिकेटमा सहभागी हुन लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका हुन् । विग ब्यासमा लामिछानेले होवार्ट हुरिकन्सकातर्फबाट खेल्ने छन् । होवार्टले आफ्नो पहिलो खेल सिड्नी सिक्सर्सविरुद्ध डिसेम्बर ८ मा खेल्नेछ । लिग जनवरी २८ तारिखसम्म चल्नेछ […]

टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी

लेग स्पिनर सन्दीप लामिछाने टी– २० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्

टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी

लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए। उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन् ।     हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिएका छन्। नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसिया...

सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट रिलिज

७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग फ्रेन्चाइज दिल्ली क्यापिटल्सले रिलिज गरेको छ । आईपीएलको १४औं संस्करण अघि दिल्लीले सन्दीपलाई फुकुवा गर्ने भएको हो । लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आईपीएल खेल्ने बाटो खुलेको छ । आईपीएलको १३औं संस्करणमा सन्दीपले दिल्लीबाट एक खेल पनि […]

नेपाल फर्किए सन्दीप लामिछाने, हेर्नुस् १० फोटोमा :: Pahilopost.com

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटी लगायतले स्वागत गरे। आइपीएलको ११औँ सिजनमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेल खेल्ने अवसर पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन

'विश्व ११' टोलीमा सन्दीप लामिछाने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा परेका छन्। टी-२० शैलीमा हुने उक्त खेल इङ्ग्ल्यान्डको लर्ड्समा आगामी मे ३१ तारिखमा हुनेछ।

आईपीएल खेल्ने पहिलो नेपाली: यस्तो छ सन्दीपको खेल यात्रा

नेपालका १७ वर्षीय युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका छन् । आईपीएल