दसैँलक्षित खसीबोका उपत्यका भित्रिन थाले

काठमाडौं उपत्यकामा दसैँलक्षित खसीबोका भित्रिन थालेका छन् । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसीबोका किन्नेको भिड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनुअघिका वर्षझैँ पर्याप्त मात्रामा खसीबोका नआएको कारण मूल्यमा...

सम्बन्धित सामग्री

दसैंलाई ल्याइएका च्यांग्रा तिहार र छठमा पनि बिकेनन्

विगतका वर्षमा झैं सरकारले यसपालि पनि दसैंमा खसीबोका र च्यांग्रा किनेर सर्वसाधारणलाई बेच्यो । यसको एउटै उद्देश्य थियो— सर्वसाधारणलाई सहुलियत दरमा बिक्री गर्ने । सरकारी निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार २ सय १२ वटा खसीबोका र च्यांग्रा गरी किनेर उपत्यका ल्यायो ।

स्वस्थ खसीलाई हरियो, रोगीलाई रातो रङ

दसैं जति नजिकिँदै छ, खसीबोका, च्यांग्राको माग उत्तिकै बढेको छ । यही अवस्थालाई हेरेर व्यवसायीले जिल्ला–जिल्लामा खसीबोका र च्यांग्रा खोज्न थालेका छन् । केहीले उपत्यका भित्र्याउन सुरु नै गरिसकेका छन् । केही व्यवसायीले भारतबाट पनि आयात गर्न थालेका छन् ।

कस्ता खसीबोका स्वस्थकर ?

दसैंलाई लक्षित गर्दै व्यवसायीहरूले विभिन्न जिल्लाबाट खसीबोका उपत्यका भित्र्याउँछन् । अन्य समयको भन्दा धेरै माग हुने भएकाले भारतबाट समेत आयात गर्छन् । ती खसीबोकाहरू कत्तिको स्वस्थकर हुन्छन् त ? जानकारहरूका अनुसार माग पूर्ति गर्नका लागि अस्वस्थ खसीबोका पनि बिक्रीमा राखिएको हुन्छ । ती खसीबोका पहिचान गर्न पशु सेवा विभागले बढी चौपाया बिक्री हुने स्थानमा ४५ जनाभन्दा बढी पशु चिकित्सक खटाएको जनाएको छ ।

उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका

काठमाडौं । सरकारले नेपाल खसीबोकामा आत्मनिर्भर भएको दाबी गर्दै आएको भए पनि दसैंका लागि भने काठमाडौं उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका भित्रिएको छ । नेपालीको महान् चाड दसैंका लागि काठमाडौं उपत्यका दैनिक ४ हजार खसीबोका भित्रिरहेको छ । यसमा ७० प्रतिशत खसीबोका भारतबाट आएको चौपाया व्यवसायी संघका अध्यक्ष दीपक थापाको भनाइ छ । ३० प्रतिशत […] The post उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दसैँमा ५० हजार खसीबोका काठमाडौँ ल्याइने

विगतका वर्षहरुमा झै यो वर्षको दसैँमा पनि सरकार र व्यापारीले गरेर ५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउने भएका छन् । विगतका वर्षहरूमा भएको खपतलाई मध्यनजरमा राख्दै यो वर्षको दसैँका लागि उक्त सङ्ख्याका खसीबोका ल्याउने भएका हुन् ।जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने दुई हजार वटा खसीबोका समेत सामेल छन् । योसहित, उपत्यकाको दसैँ माग धान्न ५० हजारभन्दा बढी खसीबोका भित्रिने पशुसेवा विभागले जानकारी दिएको छ । सूचना अधिकारी डा. चन्द्र ढकालले खसीबोका बिक्रेता र उत्पादकले यो वर्षको

दसैंलाई उपत्यकामा ५० हजार खसीबोका

आउँदो दसैंलाई लक्षित गरेर उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा बजारमा खसीबोकाको माग उच्च हुने भएकाले सोहीअनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन् । यो वर्ष ५० हजार संख्यामा खसीबोका भित्र्याउन लागिएको हो । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्राउन लागेका हुन् ।दसैंमा […]

दशैंमा ५५ हजारभन्दा बढी खसीबोका र च्याङ्ग्रा उपत्यका भित्रिने

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank