ओलीले षड्यन्त्र गरेर संसद् भंग गरेपछि अदालत गएका हौँ : देउवा

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् भंग गरेर अति गरेपछि आफूहरू अदालत जानुपरेको बताएका छन्।शनिबार गृहजिल्ला डडेल्धुराको अजयेमरु गाउँपालिका भद्रपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री देउवाले ओलीले राति दुई बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरेको आरोप लगाए।ओलीले पटक पटक संसद् भंग गरेको भन्दै उनको षड्‌यन्त्र सह्य नभएको बताए।‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर २ पटक संसद् भंग गरिदिनुभयो,&rsqu