सौगात र दिया अभिनित 'मन्त्र'को ट्रेलर सार्वजनिक

काठमाडौं : खिलबहादुर तामाङको निर्देशनमा बनेको नेपाली फिल्म 'मन्त्रः अ हिमालयन लभ स्टोरी' को ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। हिमाली भेगको प्रेमकथा रहेको फिल्ममा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा देखिएका छन् भने बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामालगायत कलाकारको पनि अभिनय रहेको छ। गोर्खा सिरान चोक एण्ड लिगलिग कोट फिल्मसको ब्यानरमा बनेको फिल्मको अधिकांश छायांकन मनास्लु हिमालको बेसक्याम्पमा

सम्बन्धित सामग्री

'मन्त्र' को ट्रेलरमा सौगात र दियाको प्रेमकथा

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक भएको छ। खिलबहादुर गुरुङको निर्देशन रहेको यस फिल्ममा हिमाली भेगको प्रेम कथा समेटिएको छ। फिल्मको ट्रेलरमा सौगात र दिया पुनको प्रेमकथालाई देखाइएको छ। यस फिल्ममार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्। यो फिल्म मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई…

‘मन्त्र’ मेरो मनपर्ने फिल्म हो : सौगात

१६ वैशाखबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘मन्त्र’ । खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएका छन् ।गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मसँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्

‘मन्त्र’ को ट्रेलर सार्वजनिक, चलचित्र वैशाख १६ बाट प्रदर्शन हुने

काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा. लि. को ब्यानरमा डिभाइन इन्टरटेन्टमेन्ट र डि. एस प्रोडक्सनको सहकार्यमा चलचित्र निर्माण भएको हो । खिल बहादुर गुरुङले गरेका सो चलचित्र २०७९ साल वैशाख १६ गते बाट देश भरी प्रदर्शनमा आउनेछ […]

फिल्म 'मन्त्र' को ट्रेलर सार्वजनिक

हिमाली भेगको प्रेमकथामा आधारित फिल्म 'मन्त्र' को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सौगात मल्ल र दीया पुनको प्रमेकथा देख्न सकिन्छ ।

‘मन्त्र’ ट्रेलरमा सौगात र दीयाको ‘हिमाली प्रेमकथा’

६ चैत, काठमाडौं । हिमाली भेगको प्रेमकथामा आधारित फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा सौगात र दीयाको लभस्टोरी चित्रण गरिएको छ । ट्रेलरअनुसार बुद्धि तामाङ खलपात्रको भूमिकामा छन् । दीयालाई भगाएर लैजान खोज्ने बुद्धिको प्रयासमा सौगात अवरोध भएपछि […]