भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् । बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । भारत र बंगलादेशले लगातार दुई […]

सम्बन्धित सामग्री

साफ यू-१९ महिला च्याम्पियनसिप : भारत र बंगलादेश संयुक्त विजेता

निर्धारित समय र पेनाल्टी सुटआउट पनि बराबरीमा टुंगिएपछि भारत र बंगलादेश साफ यू–१९ महिला च्याम्पियनसिपको संयुक्त विजेता घोषित भएका छन् ।  खेलको नवौँ मिनेटमै भारतले खेलमा अग्रता लिएको थियो । नितु...

साफ महिला च्याम्पियनसिप : खेल्न पाएकैमा चित्त बुझाएर फर्के ३ टिम

२९ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपमा चार टिम सेमिफाइनलमा पुगेका छन् भने ३ टिम समूह चरणबाटै घर फर्केका छन् । शुक्रबार हुने सेमिफाइनल खेल्नेमा नेपाल र भारत तथा बंगलादेश र भुटान छन् । महिला फुटबलको इतिहासमै पहिलो खेल जित्ने क्रममा श्रीलंकालाई हराएको भुटान पहिलो पटक सेमिफाइनल पुगेको छ । आर्थिक मन्दीले थलिएको श्रीलंका भुटानसँग […]

महिला साफ च्याम्पियनसिफ : भारत र बंगलादेशको भिडन्त जारी

काठमाडौं, २८ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप प्रतियोगितामा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भैरहेको छ । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । समूह बी बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, […]

छैटौँ महिला साफ च्याम्पियनसिप : भारत र बंगलादेश अन्तिम चारमा

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’बाट लगातार दोस्रो

१ असोजदेखि दसैँका लागि टिकट बुकिङ खुला

दसैँमा घर जान चाहनेहरूलाई लक्षित गरेर १ असोजबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग, उपभोक्ता मञ्च र नेपाल यातायात...

महिला साफ च्याम्पियनसिप आजबाट, नेपालले भुटानको सामना गर्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटान आमनेसामने हुँदैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले गर्ने कार्यक्रम छ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। 'लिग…

१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिपमा आज नेपाल र बंगलादेश खेल्दै

काठमाण्डाै – १८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन । तीन खेल खेलेको नेपाल पुछारमा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ ।...

यू-१८ महिला साफ : पहिलो खेल नेपालले भारतसँग खेल्दै

१ चैत, काठमाडौं । यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण मंगलबार (आज)बाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ । यस पटकको संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन वटा राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । […]

दबाबमा रहेको नेपाल भूटानसँग खेल्दै, शीर्ष दुई भारत र बंगलादेश पनि भिड्दै

काठमाडौँ – बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार भूटानसँग खेल्दैछ। २ खेलमा ४ अंक भएको नेपाललाई शीर्ष दुईमा स्थान बनाउने सम्भावना कायम राख्न यो खेलमा जीतको विकल्प छैन। दुई खेलबाट ६ अंक भएको भारत पहिलो र दुई खेलबाट ४ अंक भएको बंगलादेश दोस्रो स्थानमा छ। पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी […]