आठ मिनेट ढिलो एन्फा

काठमाडौं । पटक पटक मिति सारिएपछि शुक्रबार (आज)बाट सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेल पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ मिनेट ढिला गरी सुरु गरेको छ ।  एन्फाले सार्वजनिक गरेको खेल तालिकामा आज दशरथ रंगशालामा सम्पन्न फ्रेन्ड्स र सातदोबाटो युथ क्लबको खेलको ‘किकअफ’ समय ४ः४५ थियो ।...