स्पष्टीकरण पत्र बुझेपछि पार्वती विशुंखे भन्छिन्- अब केपी ओलीलाई कारबाही गर्नुपर्छ

६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् । तर ओलीले स्पष्टीकरण सोध्नुको ठोस कारण खुलाएका छैनन् । स्पष्टीकरण पत्र बुझेकी प्रतिनिधिसभा सदस्य पार्वती विशुंखे भने अध्यक्ष ओली नै कारबाहीयोग्य बन्दै गएको बताउँछिन् । ‘पार्टी दलको बैठक नराखी संसद विघटनको निर्णय […]