नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक

इलेक्ट्रिक टुह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले स्कुटर लन्च गरेको हो । यो स्कुटर खरिद गर्ने १० जनालाई चाबी हस्तान्तरणसमेत गरिएको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी प्रगुण राजभण्डारीले गरेका थिए ।यो स्कुटरमा कम्पनीले ३२ […]